एसईईको मूल्यांकन नतिजा पठाउन निर्देशन
मेरोन्यूज
२०७८ जेठ ३० गते १९:२५

काठमाडौँ । विद्यालयहरूले आगामी असार २० गतेभित्र विद्यालय शिक्षा परीक्षा (एसईई)को मूल्यांकन नतिजा पठाउनु पर्ने भएको छ । सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाईमा मूल्यांकन पठाउनु पर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी परीक्षा सार्वजनिक गर्ने भएपछि विद्यालयले विद्यार्थीको मूल्यांकन पठाउनु पर्ने भएको हो । यस्तै, इकाईले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा विद्यार्थीको मूल्यांकन पठाउनु पर्ने नियम बनाएको हो ।
भौतिक रुपमा एसईई परीक्षा हुन नसकेपछि बोर्डले यस वर्ष नतिजा मूल्यांकनको आधारमा सार्वजनिक गर्ने निर्णय गरेको हो । नयाँ कार्य विधिअनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिएको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया