सुनचाँदीको मुल्य घट्यो
मेरोन्यूज
२०७८ जेठ ३१ गते १५:५०

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तो भएको छ ।
आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ७ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार थप घटेको हो ।
सोमबारका लागि सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ, तेजावी ९२ हजार ७ सय रुपैयाँ र चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको हो ।
आइतबार सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया