माधव नेपालको निवासमा एकसाथ पुगे देउवा-प्रचण्ड
मेरोन्यूज
२०७८ जेठ ३१ गते १७:५३

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेका विद्रोही नेता माधव नेपालको निवासमा पुगेका छन् । कांग्रेस, माओवादी केन्द्रलगायतका विपक्षी गठबन्धनमा सहभागी रहेका नेता नेपालको निवासमा देउवा-प्रचण्डसहितका नेताहरुको छलफल शुरु भएको छ ।
केही बेरअगाडिबाट मात्रै नेताहरुको छलफल शुरु भएको स्रोतले बताएको छ । अघिपछि कांग्रेस सभापति देउवाको निवासमा छलफल गर्ने विपक्षी गठबन्धनका नेताहरु आज भने नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया