आज सुनको भाउ स्थिर
मेरोन्यूज
२०७८ असार १ गते १२:३२

काठमाण्डौँ । आज चाँदीको भाउ घट्दा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार जस्तै तोलाको ९३ हजार दुई सय रूपैयाँ निर्धारण गरिए छ ।
यस्तै चाँदी १० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ १३ सय ५५ रुपैयाँ तोकेको महासंघले जनाएको छ । चाँदीको सोमबार तोलामा १३ सय ६५ रुपैयाँ रहेको थियो ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया