गायक गौतमको ‘मायाको दुरी’ सार्वजनिक
मेरोन्यूज
२०७८ असार १ गते १४:२१
काठमाडौँ । गायक विमल गौतमको ‘मायाको दुरी’ गीत सार्वजनिक भएको छ । आफ्नै शब्द, संगीत र स्वर रहेको गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेञ्ज गरेका छन् भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेका छन् । गीतको लिरिकल भिडियोमा अजय एनजीले तयार पारेका हुन् ।
यसअघि ‘रुपको झट्का’, ‘घरभेटी बा’लगायत गीत बजारमा ल्याइसकेका गायक गौतमले कोरोना भाइरस संक्रमणमा समयमा यस गीतलाई तयार पारेका थिए । निषेधाज्ञा सहज भएपछि गीतको म्युजिक भिडियो तयार गर्ने उनले जानकारी दिए ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया