नेपाल धितोपत्र बोर्डले भन्यो : ५१ ओटा कम्पनीमा लगानी नगर्नु (सूचीसहित)
मेरोन्यूज
२०७८ असार १ गते १७:२५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरबजारमा रहेकामध्ये ५१ कम्पनीमा नगर्न आग्रह गरेको छ । बोर्डले मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै सूचीकृत ५१ कम्पनीमा लगानी गर्नु जोखिम हुने भएकाले समस्याबाट बच्न आग्रह गरेको हो ।
पछिल्लो समय नेप्से परिसूचक वृद्धिसँगै कारोबार रकममा पनि बढावा हुँदै जादा बोर्डले एक अध्ययन गरेको छ । जसअनुसार विभिन्न बैंक, कम्पनी लगायतका ५१ वटा कम्पनीको नामांकन तयार पारेको बोर्डले जनाएको छ । स्टक एक्सचेञ्जका अनुसार मंगलबार झिनो अंकले नेप्से घटेपनि कारोबार रकमसँगै मापकमा हस देखिएको छैन । जसले गर्दा अध्ययनको प्रभाव पर्ने बोर्डको दाबी छ ।
अध्ययनमा ५१ कम्पनीको २०७३ साउन, २०७७ वैशाख र २०७८ जेठ ३१ गतेको सेयर मूल्य तुलना गरिएको बोर्डका प्रवक्ता निरज गिरीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति
सम्बन्धित
















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया