कविता
हप्केलामा लालिगुराँस फूल
गोविन्द लुइटेल
२०७८ असार ३ गते ११:४८

मुठ्ठी कसेर कल्पना गर्दैमा ।
हत्केलामा लाली किरणहरु पोखिदैनन् ।।
कूचीलाई नरगोडि सिर्जना उम्रदैन ।
आकाश च्यात्ने, धर्ती चिर्ने ।।
कलाकारका नङ्ग्रमा शक्ति हुन्छ ।
चट्टानहरुमा रक्तसञ्चार गर्न ।।
खोल तिम्रा असंख्य मुठ्ठीहरु ।
खियाई आफ्नै बलिया कूची ।।
पाखुरीमा सिर्जनाको पहाड उड्ने छ ।
श्रम र पसिनाभित्र आफूलाई डुबाऊ ।।
हत्केलामा लालिगूराँस फूल्नेछ ।

कवि लुइटेल मोरङका खाद्य उद्योगी हुन् ।
यो पनि पढ्नुहोस्
सम्बन्धित
















सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया