थप २,७६८ जनामा कोरोना पुष्टि, ४,०२० जना निको भए
मेरोन्यूज
२०७८ असार ४ गते १६:५८

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पीसीआर परीक्षण १ हजार ९६३ जना र ५ हजार ४६८ एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी जम्मा २ हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा ४ हजार २० जना कोरोना निको भएका छन् । सोही अवधिमा ४४ जनाको मृत्यु भएका छन् ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया