असार २६ गतेबाट चिकित्सा शिक्षा तर्फको स्नातक तहको परीक्षा गर्ने आयोगको तयारी
मेरोन्यूज
२०७८ असार ४ गते १७:३५

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा असार २६ गतेदेखि गर्ने तयारी गरेको छ। आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले कोरोना संक्रमणका कारण रोकिएको स्नातक तहको एकीकृत परीक्षा असार २६ गते सञ्चालन गर्न आयोगले आन्तरिक रुपमा तयारी समेत गरिसकेको बताए।
आयोगले प्रवेश परीक्षा असार २६ गतेदेखि सञ्चालन गर्ने अनुमति स्वीकृतिको मागसहित सिसिएमसीलाई प्रस्ताव समेत पठाइसकिएको छ । उनले भने,“हामीले असार २६ गतेदेखि स्नातक तहको प्रवेश परीक्षा सुरु गर्ने भनेर तयारी गरेका छौंसिसिएमसीले अनुमति दिएमा परीक्षा हुन्छ।”
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया