राप्रपाकाे केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन (सूचीसहित)
मेरोन्यूज
२०७८ असार ४ गते २१:३३

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन गरेकाे छ । राप्रपाका अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको हो ।
निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्ने राप्रपाले जनाएकाे छ । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पदेन सदस्य रहेका छन् । यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज भएकाे छ ।


सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया