संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः एन्टोनियो गुर्टेरस् चयन
मेरोन्यूज
२०७८ असार ४ गते २१:४१

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः एन्टोनियो गुर्टेरस् चयन भएका छन् । गुर्टेरस् शुक्रबार ५ वर्षको लागि पुनः चयन भएका हुन् ।
उक्त पद पाँच वर्ष हुन्छ भने अर्को कार्यकाल पनि चुनिने गरेका छन् । सुरक्षा परिषदको सिफारिसमा राष्ट्रसंघकाे महासभाले ५ वर्षको लागि चयन गर्ने गर्छ ।
सम्बन्धित














उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया