देउवालाई सुझाव : निधिले साथ नदिने स्पष्ट, सिटौलालाई कार्यवाहक सभापति बनाऔं
मेरोन्यूज
२०७८ असार ६ गते १२:३१

,
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न उनी निकट नेताहरुले सुझाव दिएका छन् । आज आइतबार बिहान १० बजे सभापति देउवा निवासमा भएको छलफलमा देउवाले बागमतीका आफ्नो समूहका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी एक नेताका अनुसार सभापति देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने सुझाब दिएका छन् ।
एक केन्द्रिय सदस्यले भने , “सिटौलालाई कार्यवाहक सभापति दिदाँ मात्र, तपाइले जित्नुहन्छ ।” निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने सुझाव दिएको एक नेताले जानकारी दिए ।
बागमतीमा आफ्नो समूहका केन्द्रीय सदस्यहरू र गण्डकीका केन्द्रीय सदस्यहरूसँग छलफल सुरु गरेका छन् ।
सम्बन्धित









‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
एमालेकाे स्वयंसेवक फोर्सले संकट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली
पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया