नेपाल पुनर्बीमा कम्पनीको लाभांश बाँड्ने प्रस्ताव

काठमाण्डौँ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई २ अर्ब रुपैयाँ बराबरको लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको सम्पन्न बैठकले चुक्ता पूँजीको १६ दशमबल ५ प्रतिशत बराबरले हुन आउने १ अर्ब ६५ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलब ५ प्रतिशत बराबरको ३५ करोड रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित साढे १६ प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समिति र नेपाल सरकारले स्वीकृतिपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी अन्य बीमा कम्पनीहरुको शेयर स्वामित्व रहेको छ । ७६÷७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई २ अर्ब रुपैयाँ बराबरको लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले चुक्ता पूँजीको १६ दशमलब ५ प्रतिशत बराबरले हुन आउने एक अर्ब ६५ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलब ५ प्रतिशत बराबरको ३५ करोड रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समिति र नेपाल सरकारले स्वीकृतिपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी अन्य बीमा कम्पनीहरुको शेयर स्वामित्व रहेको छ ।












निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया