सोमबार, वैशाख १४, २०८३

धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा समर्थन गर्दा सांसदलाई कारबाही हुँदैन : संविधानविद आचार्य

मेरोन्यूज २०७८ असार १३ गते १३:०७

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा नहुने बहस उठेका छ । विपक्षी गठबन्धनको तर्फबाट बहस गर्दै संविधानविद भीमार्जुन आचार्यले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदहरुलाई कारबाही नहुने जिकीर गरेका छन् ।

Advertisement
NiccNicc

उनले भने, संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीलाई समर्थन गरे सांसदहरुलाई कारबाही हुँदैन । सांसदले दल त्याग गरेमा, अर्को पार्टी प्रवेश गरेमा, अर्को पार्टी गठन गरेमा, संसदीय दलको ह्वीप उलंघन गरेमा सांसदलाई कारबाही हुन्छ ।’

उनले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीलाई दलीय समर्थन हुन सक्ने भए पनि यो उपधारा सांसदको लागि भएको बताए ।

प्रतिक्रिया