राष्ट्रपतिको कदममा न्यायालयले हात हाल्न मिल्दैन : महान्यायाधिवक्ता
मेरोन्यूज
२०७८ असार १४ गते १६:३६

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सोमबारको सुनुवाई सकिएको छ । आजको इजलासमा महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका थिए ।
बडाललाई बहस गर्न ३ घण्टा समय छुट्याइएको थियो । आजको बहसमा उनले धारा ७६ (५)मा दलीय निर्देशनको ह्वीप लागु हुने दाबी गरेका थिए ।
धारा ७६ (५)को निर्णय विशुद्ध राष्ट्रपतिको कदममा भएको जिकिर गर्दै बडालले भनेका थिए, ‘त्यसमा न्यायालयले हात हाल्न मिल्दैन ।’
भोलि मंगलबार नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्ने छन् । उनका लागि २ घण्टा समय छुट्याइएको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया