राष्ट्रपतिले प्रतिनिधिसभाको अधिकार अपहरण गर्यो : सभामुख
मेरोन्यूज
२०७८ असार १५ गते १४:५९

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले प्रतिनिधिसभाको अधिकार अपहरण गरेको बताएका छन् ।
मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधानको मर्ममाथि राष्ट्रपतिले प्रहार गरेकाले चुप लागेर बस्न नसकिने बताएका हुन् ।
यस्तै, उनले अध्यादेशबाट शासन गर्ने योजना बनाएकाले अदालतको आदेश पालना नगर्ने मनस्थितिमा सरकार पुगेको बताए । यसले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाई थियो ।
सम्बन्धित
















मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया