‘लोकतन्त्र जप्ने माला हैन’ : दीनानाथ शर्मा
मेरोन्यूज
२०७८ असार १७ गते १७:२४

काठमाडौं । राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले हाम्रो संविधान प्रधानमन्त्री प्राणाली भ्रममा हुदाँ अहिलेको यो अवस्था आएको बताएका छन् । संसद विगठन गर्ने र संविधानको धाराको खिल्ली उडाउँदा अहिले देश संकटमा पुगेको उनले बताएका हुन् ।
उनलेभने, “प्रधानमन्त्रीलाई लागेको होला ,यो प्रधानमन्त्री प्रणाली हो मैले संविधानलाई किल्चदाँ पनि केही हुदैन् भन्ने दम्भले गर्दा देश संकटमा पुगेको छ ।”
कमिसनमा कुरा नमिल्दा कोरोना खोप आउन नसकेको उनको आरोप छ ।
उनले भने “पहिलो डोज लगाएका साढे १३ दोस्रो डोजको पर्खाईमा रहेका छन् जस मध्ये म पनि एक हुँ, के म खोप लगाउँन नपाउँने ,म जस्तै अरु जनताले खोप लगाउँन नपाउने हो,” उनले प्रश्न गरे । लोकतन्त्र भनेको जप्ने माला हैन यो व्यवहार र अभ्यास रहेको उनको भनाई छ ।
सम्बन्धित
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया