सभामुखको तर्फबाट संयुक्त वहस नोट प्रस्तुत गर्दै वरिष्ठ अधविक्ताले भने
‘प्रतिनिधिसभाप्रति अनुत्तरदायी भइसकेका प्रधानमन्त्रीको सिफारिशमा संसद् विघटन गर्ने कार्य बदर हुनुपर्छ’ (बहस नोटसहित)

काठमाडौं । वरिष्ठ अधविक्ताहरुले प्रतिनिधिसभाप्रति अनुत्तरदायी भइसकेका प्रधानमन्त्रीको सिफारिशमा संसद् विघटन गर्ने कार्य बदर हुनुपर्छ जिकिर गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाकाको तर्फबाट संवैधानिक इजलाशमा संयुक्त वहस नोट प्रस्तुत गर्दै उनीहरुले जनप्रतिनिधिमुलक संस्था प्रतिनिधिसभाको अवमूल्यन गर्ने, मानमर्दन गर्ने तथा संसद्प्रति उत्तरदायी नभएका प्रधानममन्त्रीको सिफारिश बदर गर्नुपर्ने जिकिर गरेका हुन् ।
आज सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, लभकुमार मैनाली तथा अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस नोट प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभा विघटन तथा शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै १४६ सांसदले दायर गरेको रिटमाथि संवैधानिक इजलाशमा बहस भइरहेको छ ।
सभामुख सापकोटाका तर्फबाट पेश गरिएको बहस नोटको पूर्णपाठः
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया