देउवालाई प्रधानमन्त्री बनाउन गरेकाे हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुँदैनः ओली (भिडियाे)
मेरोन्यूज
२०७८ असार १८ गते १९:४७

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शेरवहादवुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधवकुमार नेपाल पक्षले दुई दिनभित्र फिर्ता नलिए पार्टी एकता नहुने बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताए ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया