गृहमन्त्रीलाई महराको प्रश्न : अस्मिता धामीले पनि निर्मला पन्तकै नियति भोग्नुपर्ने हो ?
मेरोन्यूज
२०७८ असार २० गते १३:४७

काठमाडौं । डडेलधुरा पशुराम नगरपालिका ८ को आधारभुत स्वास्थ्य कार्यालयको कार्यालय सहयोगी अस्मिता धामी बेपता भएको चार दिनपछि हत्या भएको अवस्थामा शर्व भेटिदाँ पनि गृह मन्त्रालयले चासो नदिएको राष्ट्रिय सभा सदस्य महेश कुमार महराले आरोप लगाएका छन् । उनले आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री पौडेलललाई “अस्मिताले पनि निर्मला पन्तकै नियति भोग्नुपर्ने हो ?” प्रश्न गरेका हुन् ।
कोरोना खोप लिएर जाँदा असार २ गते हराएकी धामी चार दिनपछि सामुदायिक वन कार्यालयमा उनको शव हत्या भएको अवस्थामा भेटिएको तर थियो ।
“हत्यारा कहिले पत्ता लाग्छ ,गृह मन्त्रालयले कहिले सार्वजनिक गर्छ के गरेर बसेको छ ? ” थप महराले प्रश्न गरे ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया