लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीले फिर्ता लिइन् सरकारलाई दिएको समर्थन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीले शंकर पोखरल नेतृत्वको सराकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश सभा सचिवालयलाई जानकारी गराएकी छन् । उनले आज प्रदेश सभाका सचिवलाई पत्र पठाउँदै शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन नरहने जानकारी गराएकी हुन् ।
उनले पत्रमा भनेकी छन्, ‘मैले पार्टी संसदीय दल र पार्टीको निर्णय विपरित शंकर पोखरले नेतृत्वको सरकारमा सहभागी भई राज्यमन्त्रीको सपथ लिएको थिए । हाल राज्यमन्त्रीबाट राजिनामा दिएर पार्टी र संसदीय दलको निर्णय बमोजिम पोखरेल नेतृत्वको सरकारको विपक्षीमा रहेने छु । साथै जसपाको प्रदेश संसदीय दलको विधानको धारा १६ (१) अनुसार दुई वर्षसम्म दलको नेता माथि अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने व्यवस्था राखी दलको नेतामा सहसराम यादवलार्य चयन गरी पार्टीको विधानको धारा २८ (३) बमोजिम अनुमोदन भई प्रदेशसभा संसद सचिवलयमा विधान दर्ता भएकाले अब पार्टीको मूलधारमा रही काम गर्नु छु ।’

















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया