ओलीसँग करिब ३ घण्टा भेट वार्ता गरी बाहिरिए उपाध्यक्ष रावल
मेरोन्यूज
२०७८ असार २० गते २२:५५

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट वार्ता गर्न बालुवाटार पुगेका उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । उनी करिब ७ः५० मा प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बालुवाटर प्रवेश गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग करिब ३ घण्टा बालुवाटारमा छलफल गरी नेता रावल बाहिएका हुन् । नेता माधव नेपालले भेट्न नमानेपछि प्रधानमन्त्री ओलीले रावललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर छलफल गरेका हुन ।
यो पनि पढ्नुहोस् : प्रधानमन्त्री ओली र माधव पक्षका नेता भीम रावलबीच भेटवार्ता
प्रधानमन्त्री ओलीले भेट्न बोलाएपछि नेता रावलले नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपाल निवासबाट बाहिरिएसँगै रावल बालुवाटार पुगेका हुन् ।
सम्बन्धित
















विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी
ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन
बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया