राम चरण र कियरा एकसाथ देखिदै
मेरोन्यूज
२०७८ असार २१ गते १६:०८

एजेन्सी । बलिउड नायिका कियरा आडवाणी र साउथका सुपरस्टार राम चरण एकै साथ देखिने भएको छ ।
कियारा अडवाणी साउथका रामचरणसँग चलचित्र ‘आरसी १५’मा अभिनय गर्ने तयारीमा छिन् । भारतका विभिन्न भाषामा बन्न लागेको यो चलचित्रको छायांकन सेप्टेम्बरबाट सुरु गर्ने तयारी निर्माताको छ ।
राम चरणको मुख्य भूमिका रहेको चलचित्र ‘आरआरआर’को छायांकन सेड्यूल कोभिडका कारण प्रभावित भएका कारणले यो चलचित्रको काम सुरु हुन समय लागेको हो ।
एस शंकरले निर्देशन गर्न लागेको यो चलचित्रलाई दिल राजुले निर्माण गर्नेछन् । एक्सन र ड्रामा भरपुर रुपमा प्रयोग गरिने यो चलचित्रमा राम चरण एक प्रहरी अफिसर्सको भूमिकामा देखिदैछन् । यो चलचित्रलाई ६ महिना लगाएर छायांकन गरिनेछ ।
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया