भोलीबाट कोभिडबिरुद्धको भेरोसेल खोप दोस्रो डोज लगाउने (सूची सहित)
मेरोन्यूज
२०७८ असार २१ गते १८:२३

काठमाडौं । आगामी २२ असार देखि सुरु गर्न लागेको भेरोसेल खोपको दोस्रो डोज खोप अभियान स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले खोप केन्द्रहरुको सूची प्रकाशित गर्दै २५ जेठपछि भेरोसेलको पहिलो मात्रा लगाएका महानगरवासीलाई तोकिएका केन्द्रमा गएर दोस्रो मात्रा लगाउन आग्रह गरेका छन् । ६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई दोस्रो डोज खोप दिन लागिएको हो ।
उपत्यका लागि ३२ वटा खोप केन्द्र तोकेको छ । जिल्लाभर दोस्रो खोप २४ असारसम्म चल्ने जानकारी दिदै तोकिएका केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म पुगेर खोप लगाउन सकिने बताएका छन् ।

सम्बन्धित
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया