निर्वाचन कार्यतालिका प्रकाशन गरेकामा जसपाकाे आपत्ति
मेरोन्यूज
२०७८ असार २१ गते १९:१०

काठमाडाैं । प्रतिनिधसभा विघटनसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचराधीन रहेकाे अवस्थामा निर्वाचन आयाेगले निर्वाचन कार्यतालिका प्रकाशन गरेकाे भन्दै आपत्ति जनाएकाे छ ।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आज एक विज्ञिप्त जारी गर्दै सर्वाेच्चमा बहस अन्तिम अवस्थामा रहेका बेला तालिका प्रकाशन गरेर हतार गरेकाे बताएका हुन् । जसपाले सर्वाेच्चले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास गरेकाे पनि उनले बताएका छन् ।

सम्बन्धित
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया