एमालेमा लागेको पूर्वमाओवादी नेताहरूले माओवादीविरुद्ध उजुरी दिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी छाडेर नेकपा एमालेमा गएको भन्दै कारबाहीमा परेका नेताहरू निर्वाचन आयोगमा जाने भएका छन् । पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन आयोग जाने भएको हो ।
पूर्व माओवादी टोलीले आज बुधबार आयोगमा आफूहरूमाथि भएको कारबाही फिर्ता गर्न माग गर्दै निवेदन दर्ता गर्न लागेका हुन् ।
‘प्रत्यक्ष निर्वाचित हामीलाई प्रचण्डले गरेको कारबाहीको कुनै वैधानिक छैन,’ पूर्व माओवादीका एक नेताले भने, ‘अवैधानिक रुपमा गरिएको कारबाही फिर्ता गर्न हाम्रो माग छ ।’
माओवादीबाट प्रत्यक्ष निर्वाचित भएका ५ नेताहरू तत्कालीन नेकपा विभाजन भएसँगै नेकपा एमालेमा पक्षमा लागेका थिए । एमालेभित्र चर्को विवाद उत्पन्न हुँदै गर्दा उनीहरू प्रचण्डलाई कारबाही गर्नु माग गर्दै आयोगमा जाने भएका हुन् ।
















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया