सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि
मेरोन्यूज
२०७८ असार २३ गते ११:५३

काठमाडौँ । सुनको मूल्यमा बुधबार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले बढ्दै ९२ हजार २ सय रुपैयाँ कायम भएको हो ।
गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्यमा समेत ४ सय रुपैयाँ वृद्धि भएको छ । यससँगै प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कारोबार भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घटेको छ । यससँगै एक हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।
सम्बन्धित

















इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
गोरखामा बाबुराम आबद्ध प्रलोपाले कांग्रेसलाई सघाउने
इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया