जाेन्सन एण्ड जाेन्सनकाे खाेपलाई आयात अनुमति दिन औषधि व्यवस्था विभागलाई स्वास्थ्य मन्त्रालयकाे पत्र
मेरोन्यूज
२०७८ असार २३ गते २२:१२

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने जाेन्सन एण्ड जाेन्सन कम्पनीकाे खाेपलाई आयात अनुमति दिन पत्र लेखेकाे छ ।
काेभ्याक्स सुविधाअन्तगर्त नेपालले जाेन्सन एण्ड जाेन्सनकाे १५ लाख ३४ हजार ८५० डाेज खाेप पाउँदै छ । विभागले अनुमति नदिइ उक्त खाेप नेपालमा प्रयाेग गर्न पाइँदैन । स्वास्थ्य सेवा विभागले काेभ्याक्स सुविधाअन्तर्गत उक्त खाेप ल्याउन लागिएकाे भन्दै आयात अनुमतिमा सहजीकरण गरिदिन मन्त्रालयलाई पत्र लेखेकाे थियाे ।
सम्बन्धित
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया