युएईमा रहेका नेपालीले पठाए ५९ हजार थान पीसीआर किट

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले पीसीआर किट नेपाल पठाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीले ४७ लाख रुपैयाँ संकलन गरी ५९ हजार थान पीसीआर किट आज नेपाल वायुसेवा निगमको बाइडबडी मार्फत् नेपाल पठाएका हुन् ।
यूएईमा रहेका विभिन्न नेपाली संघसस्थाहरुको अगुवाइ र नेपाली दूतावास आवुदाबीको संरक्षणमा मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर करिब ४७ लाख सहयोग रकम संकलन गरेका थिए । नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान वितरण गरिने युएईको आवुदावीस्थित नेपली दुतावासले जनाएको छ ।
पीसीआर किट आस्तर ग्रुपको आस्तर फार्मेसीमार्फत खरिद गरिएको हो । कम्पनीले प्रति किट २.४५ दिराममा उपलब्ध गराएको थियो । खरिद गरिएको किट नेपालसम्मको ढुवानी खर्च नेपाल सरकारले जिम्मा लिएको थियो । दूतावासले परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा नेपाल एयरलाइन्ससँग समन्वय गरेर विशेष उडानमार्फत किट नेपाल पठाइएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए ।
















बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया