एमाले कार्यदलको बैठक सुरु
मेरोन्यूज
२०७८ असार २४ गते १२:२०

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । बैठक आधा घण्टा ढिलो सुरु भएको छ । बैठक बिहिबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्ने भनिएको थियो ।
तर, वरिष्ठ नेता माधकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावल नेपाल भेटन कोटेश्वर गएपछि वार्ता हुन ढिलो भएको हो । यसअघि बिहान सिंहदरवारमा रावल र विष्णु पौडेलबीच २ घण्टा वार्ता भएको थियो ।
उक्त वार्ताबारे जानकारी गराउन रावल नेपाल निवास पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बुधबार राति मेरियट होटलमा वार्ता भएको थियो ।
वार्तामा ठोस सहमति हुन सकेको थिएन । आजको कार्यदलको बैठकले ठोस सहमति गर्ने जनाइएको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया