एमाले कार्यदल बैठक सकियो, आजै साँझ फेरि बस्ने
संयुक्त विज्ञप्ति सानो कुरा हो, हामी पार्टीलाई एकतावद्द बनाउने कुरामा छौं : नेम्वाङ

काठमाडौं । नेकपा एमालेको कार्यादलको वैठक अहिलेलाई सकिएको छ । कार्यदलको कैठक आजै ७ वजे नै बस्ने गरी कार्यादलको बैठक अहिलेलाइ सकिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।
बैठक विहान साढे ११ वजे बस्ने भनेपनि माधव नेपाल पक्षका नेता भीम रावल बैठक स्थलमा आउन ढिलाई भएपछि वैठक केही वेर ढिलो गरी बसेको थियो ।
रावल नेता माधव नेपाललाइ उनको निवास कोटेश्वर पुगेर फर्किदा ढिला भएकोले बैठक ढिलो बसेको थियो । कार्यदलको बैठककमा सकारात्मक कुराकानी अगाडी वढेको जानकारी पनि नेम्वाङले दिए । ‘हाम्रो वीचमा सकारात्मक कुराकानी भएको छ । पार्टीका विवाद मिलाउने गरी गम्भिर वार्ता भएको छ’ नेम्वाङ ले भने ।
कार्यदलको छलफल सकारात्मक रुपमा अगाडी वढेपछि नै पार्टीका दुइृ शीर्ष नेतालाइृ सम्वाद गरउोन काम भएको पनि नेम्वाङको भनाई थियो । शीर्ष तहको छलफल मा कार्यदलका सदस्यहरु निरन्तर रहेकोले वाहिर सञ्चारमाध्यममा आएजस्तो दुई नेताका वीचको सम्वाद सकारात्मक नभएको भन्ने समाचारमा सत्यता नरहेको पनि उनको दावी थियो ।
साझं ७ वजे पून : सिंहदरवारस्थित अर्थ मन्त्रालयमै कार्यादलको बैठक बस्ने नेम्वाङले जानकारी दिए ।
एक घण्टा मात्रै वसेको आजको कार्यादल बैठकपछि ओली पक्षका नेताहरु प्रधानमन्त्री ओलीसँगको सम्वादका लागि बालुवाटार पुगेका छन् । नेपाल पक्षका नेताहरु भने अर्थमन्त्रालयमै आन्तरिक छलफलमा छन् । दुवै पक्षले आ – आफनो समुहमा आन्तरिक छलफल पछि साँझ फेरि वार्तामा बस्ने सहमति गरेर बैठकबाट निस्केका थिए ।
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया