आगामी आर्थिक वर्षबाट ब्रोकर कमिशन घट्ने
मेरोन्यूज
२०७८ असार २४ गते १३:५६

काठमाडौँ । आगामि आर्थिक वर्षकाबाट ब्रोकर कमिशन घट्ने भएको छ । ब्रोकर कमिशन घट्नुपर्ने आवाज उठिरहेको बेला नेपाल धितोपत्र बोर्डले लगानीकर्ताका मागलाई सम्बोधन गर्दै नयाँ आर्थिक वर्षबाट ब्रोकर कमिशन घटाउन लागेको हो ।
यही महिनाको अन्त्यतिर आउने धितोपत्र बोर्डको नीति तथा कार्यक्रममार्फत ब्रोकर कमिसन घटाइने स्रोतले जनाएको छ । ब्रोकर कमिसन घटाउने विषयमा बोर्डमा छलफल भइरहेको बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार कति कटौती गर्ने विषयमा टुंगो भने अझै लागेको छैन ।
अहिलेको कारोबारमा लगानीकर्ताले ५० हजार रुपैयाँसम्म शुन्य ४ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्म शुन्य दशमलब ३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्म शुन्य दशमलब ३ प्रतिशत र २० लाख रुपैयाँबाट माथि शुन्य दशमलब २७ प्रतिशत कमिसन ब्रोकरलाई तिर्दै आएका छन् ।
सम्बन्धित
















जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया