पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा प्रर्दशन
जुली गिरी
२०७८ असार २४ गते १४:०४

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गरेको छ । अखिल क्रान्तिकारीले आज आयल निगमको कार्यलय अगाडि प्रर्दशन गरेको हो ।

प्रर्दशनमा उनीहरुले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । साथै उनीहरुले कोरोना भाइरस कोभिड-१९ का बिरामीको निः शुल्क परिक्षण र उपचार गर्न माग गरेका छन् ।

यस्तै, जातिय भेदभावको अन्त्य गर्न, सुजता हत्या प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषिउपर कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया