बाख्राभन्दा सानो गाई हेर्नेको भिड, जम्मा तौल २८ किलो
मेरोन्यूज
२०७८ असार २५ गते १३:५५

काठमाडौँ । बंगलादेशमा सामान्य बाख्राभन्दा सानो गाई चर्चामा आएको छ । यो विश्वको सबैभन्दा सानो गाईका रूपमा चर्चामा आएको हो ।
करिब २३ महिनाको उक्त गाईको उचाई ५१ सेन्टिमिटर रहेको छ भने २८ किलो ग्राम तौल रहेको छ । किसानले उक्त गाईको नाम रानी राखिदिएका छन् । गाई हेर्नका लागि कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका बीच १५ हजारभन्दा बढी सर्वसाधरण आइसकेका छन् ।

विश्वको सबैभन्दा सानो गाईका रूपमा रानीलाई गिनिज बुक अफ वर्ल्डमा रेकर्ड राख्ने तयारी भइरहेको समाचारमा जनाइएको छ । एजेन्सी
सम्बन्धित
















माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया