बाढी प्रभावित क्षेत्र मेलम्ची पुगे प्रधानमन्त्री ओली
मेरोन्यूज
२०७८ असार २६ गते १२:५३

काठमाडौँ । असार १ गते राति आएको बाढीले प्रभावित बनाएको मेलम्ची बजारको अनुगमन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आफै पुगेका छन् । उनी आज शनिबार मेलम्ची पुगेका हुन् ।
भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, हेलम्बु पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बाढी पीडितको पछिल्लो अवस्था बुझेर पुनः स्थापनबारे आवश्यक रणनीति बनाउन ओली स्थलगत अवलोकनमा गएका हुन् ।
सम्बन्धित
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि अवरुद्ध हुने
प्रतिक्रिया