यसरी गरे प्रधानमन्त्रीले वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको उद्घाटन (तस्बिरसहित)

काठमाडौं । वीर अस्पतालको नव निर्मित सर्जिकल ब्लकको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उदघाटन गरेका छन् । ५ सय शैय्या क्षमताको उक्त ब्लकको आइतबार (आज) प्रधानमन्त्री ओली उद्घाटन गरेका हुन । उक्त भवनबाट कोरोनाका बिरामीका उपचार हुदै आएको छ ।

“हाम्रा पुर्वजले नचाखेको कुनै हाँगा छैन होला,” उनले भने, “त्यसको आधारमा औषधिविज्ञानमा काम भएको पाइन्छ । साढे दुईहजार वर्षअघि शल्यक्रिया नेपालमै विकास भएको थियो । तर बीचमा गलत मनसाय बढ्यो । औषधि विज्ञान पछि कुखुराको भाले मन्साउने अवस्थामा पुग्यो । गलत मनोविज्ञान देखियो ।मन्साएर भुत भाग्छ, मसान भाग्छ ।”

उनका अनुसार २०६४ सालमा मृगौला प्रत्यारोपण नेपालमा नहुदाँ म पहिलो मृगौला प्रत्यारोपण गर्न भारत गएको थिए । तर अहिले नेपालमै राम्रो विशेषज्ञ र उपकरण छन् । मैले दोस्रो मृगौला प्रत्यारोपण २०७६ फागुनमा नेपालमै गरे । बाहिरभन्दा नेपालमै मृगौलाको राम्रो उपचार हुने उनले बताए ।
उक्त भवनमा उपचारर १ हजार ७ सय जना कोरोना संक्रमण जिते घर फर्किएका अस्पतालका कोभिड युनिफाईडका प्रमुख डा. जागेश्वर गौतमले बताए । उनका अनुसार २ सय जनाले कोरोना संक्रमितले ज्यान गुमाए थिए ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
प्रतिक्रिया