नागरिक समाजका अभियन्ता प्रहरी नियन्त्रणमा
मेरोन्यूज
२०७८ असार २७ गते १२:०१

काठमाडौं । नागरिक समाजका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य र शिक्षामाथिको दलीयकरण, भष्ट्रचार, माफिया, बेथितिविरूद्ध प्रतिरोधको क्रममा आज बिहान सिंहदरबारबाट अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो । बृहत् नागरिक आन्दोलनले सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेको थियो ।
प्रहरीले नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, राजेन्द्र महर्जन, श्रवण मुकारूङ, गोविन्द छन्त्याल, विमल अर्याल, अर्चना थापा, वसन्त छिपा, प्रणेता, अनुभव अजित, अरूण देव जोशी, निर्ग नवीन, नविन तिवारी, शशी विक्रम कार्की लगाएतलाई पक्राउ गरेको छ ।
नागरिक आन्दोलनको प्रदर्शनमा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम शुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्बन्धित
















जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
ओमानसँग नेपाल १०२ रनले पराजित
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया