२४ घण्टामा १,८३१ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार २७ गते १६:४६

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५ सय ३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २० जनाको मृत्यु भएको छ ।
पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोनाबाट जोगिन स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ।
सम्बन्धित
















सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन नेपाल शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया