नेप्से र कारोबारमा उल्लेख्य सुधार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसुचकमा उल्लेख्य सुधार आएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ ।
नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेर २ हजार ८ सय ९९ दशमलब ८२ बिन्दुमा पुगको स्टक एक्सचेञ्जले जनाएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएर शेयर बजारमा आइतबार हरियाली देखिएको हो । यो महिनाको शुरुवादेखि धेरैपटक ओरालो लागेको बजारमा आइतबार निकै राम्रो देखिएको छ ।
‘क’ वर्गको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १३ दशमलब ७७ अंकले बढेको छ । आइतबार कारोबार भएका सबै १३ कम्पनी समुहले सुधार ल्याएका छन् ।
कूल २ सय २५ कम्पनीको ४२ हजार ४९ कारोबारबाट ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँ बराबरका ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
















रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया