शशांक कोइरालाले भने – सर्वोच्चको फैसलाले संविधान, विधि र पद्दति जोगाएको छ
मेरोन्यूज
२०७८ असार २८ गते १६:३०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको बताएका छन् ।
सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको छ । लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था हो । अहंकार र तानाशाही प्रवृत्तिबाट संविधान मिच्ने छुट कसैलाई लोकतन्त्रमा कसैलाई हुँदैन । सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु’, उनले सामाजिक सञ्जालमा लेख्दै कोइरालाले भनेका छन् ।
सम्बन्धित
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया