राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
मेरोन्यूज
२०७८ असार २८ गते १७:५४

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभाको चालु अधिवेशनको अन्त्य गरेकी छन् । उनले मन्त्रीपरिषद्को सिफारिसमा संविधानको धारा ९३ को उपधारा २ बमोजिम राष्ट्रि सभाको चालु अधिवेशनको अन्त्य गरेकी हुन् ।
यस्तै मंगलबार ३ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक पनि स्वतः अन्त्य भएको संघिय संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित
















मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया