अन्ततः देउवा धारा ७६ (५) काे प्रधानमन्त्री, साढे २ घन्टापछि लिए शपथ
मेरोन्यूज
२०७८ असार २९ गते २०:२२
काठमाडाैं । प्रधानमन्त्री नियुक्तिमा प्रयाेग गरिएकाे भाषाका विषयमा विवाद हुँदा ढिलाइ भएकाे नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकाे शपथ साढे २ घन्टा पछि शुरू भएकाे छ ।
राष्ट्रपति कार्यालयले नियुक्तिमा प्रयाेग गरिएकाे भाषा सच्याएपछि देउवाकाे शपथ कार्यक्रम शुरू भएकाे हाे । राष्ट्रपति कार्यालयले देउवा संविधानकाे धारा अनुसार नभइ सर्वाेच्च अदालतकाे फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएकाे जनाएकाे थियाे ।
राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने प्रधानमन्त्री देउवाले अडान लिएका थिए । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने उनले जिकिर गरेका थिए ।
शपथमा ढिलाइ भएपछि राष्ट्रपति कार्यालयमा भेला भएका शीर्ष नेता देउवासँगै छलफलमा जुटेका थिए ।
सम्बन्धित















लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
प्रतिक्रिया