पञ्चायत विरोधी अन्दोलनका क्रममा १२ महिना जेल परेका खाँण गृहमन्त्री नियुक्त
मेरोन्यूज
२०७८ असार २९ गते २१:४३

काठमाडौं । देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाँण नेपाली काँग्रेसका प्रभावशाली नेता हुन् । उनी यसअघि रक्षा, सिँचाइलगायत मन्त्री भएका थिए ।
उनको जन्म २०१७ सालमा स्याङ्जामा भएको हो । मन्त्री खाँणले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । पटक पटक सरकारमा सहभागी हुँदै आएको उनी पार्टीभित्र नेपाल तरुण दल र नेविसंघको सभापति पनि भएका थिए ।
राजनीतिक आन्दोलनका क्रममा उनी पटकपटक जेल परेका थिए । पञ्चायत विरोधी अन्दोलनका क्रममा उनी २०४२ सालमा ९ महिना र २०४५ सालमा ३ महिना भद्रगोल जेलमा थुनामा परेका थिए ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया