ओलीको स्वागत गर्न बालुवाटारमा कार्यकर्ता भेला
मेरोन्यूज
२०७८ असार ३० गते ११:४५

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुधबार सरकारी निवास बालुटार छाड्ने भएका छन् । यस क्रममा उनको स्वागतका लागि एमाले कार्यकर्ताहरू बालुवाटारमा भेला हुन थालेका छन् ।
सयौँ गाडी र हजारौँ मोटरसाइकल र्यालीमार्फत स्कर्टिङ गरी बालुवाटारदेखि निजी निवास बालकोटसम्म पुर्याउन कार्यकर्ताहरू भेला भएका हुन् ।
हिजो मंगलबार एमाले नेता महेश बस्नेतले ओलीको स्वागत गर्न बालुवाटारमा भेला हुन कार्यकर्तालाई आह्वान गरेका थिए ।
गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएसँगै ओली पदमुक्त भएका हुन् ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया