युवा संघले गरे आफ्नै नेताको पुत्ला दहन, घर घेराउ रोक्न सुरक्षामा कडाई (तस्वीरहरू)
जुली गिरी
२०७८ असार ३० गते १६:१३

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेको युवा संघका कार्यकर्ताले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् । बुधबार भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवास पुगेका कार्यकर्ता फर्किएर कोटेश्वरमा भेला भई नेता नेपालको पुत्ला जलाएका हुन् ।

उनीहरूलाई माधव नेपाल निवासमा जानबाट रोक्न प्रहरी सुरक्षा बढाएको छ । युवा संघका कार्यकर्ताले नेता नेपालको विराध गर्दै घर घेराउ गर्ने तयारी गरेसँगै सुरक्षा बढाएको हो ।

प्रधानमन्त्री पदबाट मुक्त भएसँगै ओलीलाई बालुवाटारदेखि युवा संघका कार्यकर्ताहरूले बालकोटसम्म मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर पुर्याएका थिए ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया