प्रधानमन्त्री देउवा पुगे माधव नेपाल निवास कोटेश्वर
मेरोन्यूज
२०७८ असार ३० गते १७:४९

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउ नेपाल निवास कोटेश्वर पुगेका छन् ।
मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गर्ने स्रोतले जनाएको छ ।
आजै मात्र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका छन् । सो अवसरमा ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नकिने बताएका थिए ।
प्रधानमन्त्री बनेसँगै देउवाले विश्वासको मत लिनु पर्ने छ । जसका लागि नेपाल पक्ष आवश्यकता पर्ने छ ।
सम्बन्धित
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया