चिनियाँ राजदूतले भेटिन् एमाले नेता नेपाललाई
मेरोन्यूज
२०७८ साउन १ गते १८:४८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो कोटेश्वर स्थित नेपाल निवासमा चिनियाँ राजदुत होउ यान्छी गएर भेटेकी हुन् ।
उनीहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
आजै बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) निवास खुमलटारमा होउ यान्छी पुगेर भेटवार्ता गरेकी हुन ।
आजै यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेकी थिइन् । भेटका क्रममा उनले नेपाललाई थप १६ लाख कोभिड खोप उपलव्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।
सम्बन्धित
















दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया