ओलीले बोलाए केन्द्रीय समिति बैठक, एजेण्डा तय गर्न स्थायी समिती भोलि बस्ने
मेरोन्यूज
२०७८ साउन २ गते १४:२६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन । साउन ४ गते सोमबारका लागि बैठक बोलाइएको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठक अगाडि भोलि स्थायी कमिटी बैठक पनि बिहान् ११ बजेको लागि बोलाइएको छ । भोलिको बैठक ले केन्द्रीय समिति बैठक को एजेण्डा तय गर्ने तामाङ ले बताए । कार्यदल ले पार्टी मा बुझाएको १० बुदे ए कताको प्रस्ताव लाई बैठक ले अनुमोदन गर्ने छ । ओली प्रधानमन्त्री बाट हेटपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
सम्बन्धित
















आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया