विप्लवकाे राजनीतिक भेटघाट तीव्र, आज भेटे माेहन वैद्यलाई
मेरोन्यूज
२०७८ साउन २ गते १९:११

काठमाडाैं । खुला राजनीतिमा आएकाे लामाे समयसम्म गुमनाम रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले पछिल्ला समय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् ।
केपी शर्मा ओली सत्तच्यूत भएसँगै विप्लवकाे राजनीतिक भेटवार्ता बढेकाे छ । उनले आज आफ्ना राजनीतिक गुरू माेहन वैद्य (किरण) सँग भेटवार्ता गरेका छन् । भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनीतिक विषयमा छलफल भएकाे थियाे ।
विप्लवले यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड), नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेका छन् ।
सम्बन्धित
















क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया