जसपाको संसदीय दलको बैठक जारी
मेरोन्यूज
२०७८ साउन ३ गते १५:३६

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक जारी छ । केन्द्रीय कार्यालय बालकुमारीमा केही समयअघिबाट बैठक जारी छ ।
उक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाड़फाट, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा बैठक केन्द्रित रहेको एक नेताले जानकारी दिए ।
बैठकमा २० जना सांसदहरु बैठकमा सहभागी रहेका छन् ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया